प्रमाणित
Gorkha Durbar Walks
भ्रमणगोरखा, Gorkha
देखि
रु १,५०० / व्यक्ति
परिचय
नेपाल एकीकरण सुरु भएको दरबारसम्म पन्ध्र सय खुड्किला। तपाईंका गाइड डाँडामुनि हुर्केका हुन् र पाटीमा नलेखिएका कथा जान्दछन्।
सेवाहरू
- दरबार बिहानी पैदल, ३ घण्टारु १,५००
- समूहका लागि निजी पैदल यात्रारु ५,०००
सुविधाहरू
- इजाजतप्राप्त गाइड
- हिमाल देखिने
स्थान
गोरखा बजार, दरबारको खुड्किलामुनि
गुगल म्यापमा बाटो